किरण मानन्धर

एक जीवन्त कला यात्रा

सन् १९५०
जन्म

पूर्णमान मानन्धर र विष्णु देवीको सन्तानका रुपमा काठमाडौंमा जन्म।

सानैदेखि प्रकृतिप्रति गहिरो चासो र मोह।

सन् १९६०-७०
चन्द्रमान मास्के र आरएन जोशीसँग भेट
चन्द्रमान मास्के र आरएन जोशीसँग प्रेरणादायी भेट।
भारतको बनारस प्रस्थाण र केएस कुलकर्नीसँग भेट
कला अध्ययनका लागि भारतको बनारस प्रस्थान र के.एस. कुलकर्नीसँग भेट।
सन् १९७०-८०

बनारसमा संघर्षपूर्ण जीवन बिताउँदै ललितकलामा स्नातक (BFA) र स्नातकोत्तर (MFA) अध्ययन पूरा।

बनारसमा संघर्षरत जीवन
ललितकलामा स्नातक
स्नातक तहमा अध्ययनरत
सन् १९८०-९०

कला यात्राको स्वर्णिम दशक: पल्पसा आर्ट ग्यालरीको स्थापना, फ्रान्समा फेलोसिप, र जापानमा रेसिडेन्सी।

पल्पसा आर्ट ग्यालरीको स्थापना
पल्पसा आर्ट ग्यालरी स्थापना
फ्रान्सको सीते देजार्डमा फेलोसिप
फ्रान्समा फेलोसिप
रेसिडेन्सीका लागि जापान प्रस्थान
जापानमा रेसिडेन्सी
बङ्गलादेश बाइनाले
बङ्गलादेश बाइनालेमा सहभागिता
सन् २०००-१०

अन्तर्राष्ट्रिय भ्रमण र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को संस्थापक कुलपति भई नेपाली कलाको उत्थानमा नेतृत्वदायी भूमिका।

पेरिस र भ्रमण
पेरिसमा कला सिर्जना
ललितकला प्रज्ञा प्रतिष्ठान
नाफाको संस्थापक कुलपति
सन् २०१०-वर्तमान

कला सिर्जनामा निरन्तर सक्रिय, नयाँ पुस्तालाई प्रेरणा दिँदै र एकल प्रदर्शनीहरू मार्फत आफ्नो कला यात्रालाई जीवन्त राख्दै।

स्टुडियोमा किरण
आफ्नो स्टुडियोमा
प्रदर्शनीमा किरण
'किरण' नामक प्रदर्शनी